पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म तुलसीलालले खेलेको भूमिकाको चर्चा
पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् ।
अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनैबेला यूरोपियन र अमेरिकी पाहुनाको बाहुल्यता रहन्थ्यो। लामो समय लगाएर अमेरिकी र यूरोपियन पदयात्रीले पदयात्रा पुरा गर्दथे। पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ। पदमार्गमा मोटरबाटो बिस्तार भएसँगै यूरोपियन र अमेरिकी पाहुनाको आकार खस्केको व्यावसायीले बताउँदै आएका छन्। यूरोपियन र अमेरिकी पाहुनाको आकार कमजोर हुँदै गर्दा अन्नपूर्ण क्षेत्रले पछिल्लो समय भारतीय र बंगलादेशी पाहुनालाई भने आकर्षण गर्न सकेको छ।
एसीपीले निम्स दाइको शव ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा फेला परेको जनाएको हो।
भारतबाट नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ खुद्रा मूल्य सार्वजनिक गरेको छैन।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन्।
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्।
नाग्कु सहरको सुओ काउन्टीमा विश्वकै सबैभन्दा ठूलो यार्सागुम्बा फेला परेको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक माधवकुमार नेपालले राजनीतिक मतभिन्नताको नाममा इतिहास, विचार र राष्ट्रिय व्यक्तित्वमाथि आक्रमण गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्।
कोशी प्रदेशमा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस उत्पन्न भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधवकुमार नेपालले आफ्नो निवास, पार्टी कार्यालय तथा ऐतिहासिक दस्तावेजमाथि भएको आगजनी र तोडफोडलाई नेपालको राजनीतिक इतिहासमाथिको आक्रमण भएको बताएका छन्।
सबैभन्दा ठूलो प्रश्न अहिले यही हो, नेपालको फुटबललाई मैदानमा कमजोर बनाउने विपक्षी को हो? यसको उत्तर मैदानमा भेटिँदैन। समस्या नेपाली फुटबलको आफ्नै संरचनाभित्र गहिरिँदै गएको छ।
सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।