६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण
टीकापुर नगरपालिका ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन्।
टीकापुर नगरपालिका ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन्।
बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ।
बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन्।
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ।
बीचमै काम छाडेर ठेकदार भागेपछि बाँकेस्थित जानकी गाउँपालिकाको प्रशासनिक भवन अलपत्र परेको छ।
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।
काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणको शिलान्यास गरेको छ। सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरेका हुन्।
खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख रूपैयाँ लागतमा सो क्याम्पसको दुईतले प्रशासनिक भवन निर्माण गरिएको हो।