'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट
ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।
ईन्टरपोलद्वारा आयोजित युवा पुलिस नेताहरूको लागि 'ईन्टरपोल १०० ग्लोबल भिडियो' प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनका कारण भएको हानि–नोक्सानीलाई वित्तीय सहयोग उपलब्ध गराउने विषय सबैभन्दा पेचिलो हुने भएको छ।
प्रधानमन्त्री दाहालले कोप-२८ कम विकसित मुलुकका तर्फबाट जलवायु परिवर्तनबाट सिर्जित समस्या व्यवस्थापनमा सहयोग गर्न विकसित राष्ट्र समक्ष जोडदार माग राख्ने बताउँदै आएका छन्।
अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जिडिपीमा आठ दशमलव तीन प्रतिशतको नोक्सान भएको छ।
जलवायु परिवर्तनका लागि सांसदले भूमिका बढाउन नसकेको समितिका सदस्यहरूले गुनासो गरेका छन्।
जलवायु परिवर्तनका हिसाबले नेपाल अत्यन्त जोखिममा पर्छ भन्ने कैयन् अध्ययनले देखाएका छन्। हामीले भोगिरहेका समस्या हेर्दा पनि यो प्रस्ट हुन्छ। देशमा जलवायुजन्य विपद् जसरी बढिरहेका छन्, त्यसमा कुनै द्विविधा रहेन।
जलवायु परिवर्तन कैयौं संघीय मन्त्रालय र संरचनासँग जोडिएको विषय हो। त्यसैले यसलाई सम्बोधन गर्न छुट्टै र प्रभावकारी निकाय गठन जरुरी छ,’ उनले भने।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८)मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय रूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजाति लगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन्।
अर्थमन्त्री डा. प्रकाशसरण महतले जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने र प्रतिवेदनहरु बनाउने नाममा आउने सहयोग स्वीकार नगर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका दुष्प्रभाव मानवताका लागि गम्भीर जोखिम बनेको बताएका छन्।
सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ।
जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापमान यही दशकभित्रै १.५ र सन् २०५० सम्म २ डिग्री सेन्टिग्रेडले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन। करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे।