जुम्लाको स्याउ निर्यात
जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।
जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।
एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ।
‘भारतको पञ्जाबमा यस्तो डोरीको राम्रो माग छ’ उनले भने, ‘त्यहाँ निर्यात गर्ने बारेमा समेत कुरा भैरहेको छ।' उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ।
नेपालले ऊर्जा उत्पादन गर्दा विभिन्न ऊर्जाको स्रोत(इनर्जी मिक्स)को पक्षलाई ध्यान दिनुपर्ने विज्ञले बताएका छन्।
‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ। विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ।’
भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।
अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपाल औषधि लिमिटेडले असारको तेस्रो सातादेखि सुरु गरेको हेमोडायलोसिस उत्पादन प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।
बर्सात नभएर समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्न सक्ने देखिएको छ। समयमा बर्सात नहुँदा तराइका किसानले धान रोप्न पाएका छैनन्।
तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ।
समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।
चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्।
वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्।