विजयले मुख्यमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री मोदीले के भने ?
भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए।
भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए।
पाकिस्तानी गायक आतिफ आलमको लाइभ कन्सर्टका क्रममा भएको एउटा घटना अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ।
संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।
आइतबार विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमका अन्तर्राष्ट्रिय आर्गानिया दिवस मनाइँदैछ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङले साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) लाेकार्पण गरेकाे छ।
पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो जेठ १ गते पालिका क्षेत्रका सडकहरूबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ।
मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ।
तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिएका छन्।
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालले महाकाव्यकार कलानिधि दाहालको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण गरेको छ।
भारतको तमिलनाडु भेट्री कढगम (टिभीके) का प्रमुख सी. जोसेफ विजयले केही समयपछि चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा मुख्यमन्त्रीको रूपमा शपथ लिने छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सक्ने सूची सार्वजनिक गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ।