खडेरीले सुक्न थाले जडिबुटी
२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले विरुवा बचाउन बोकेरै भएपनि पानी हाल्ने काम भइरहेको छ ।
२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले विरुवा बचाउन बोकेरै भएपनि पानी हाल्ने काम भइरहेको छ ।
अबको दुई वर्षमा हरेक जुम्लाबासीको घरमा बिजुली पुर्याउने प्राधिकरणको लक्ष्य छ । सोही अनुसार नयाँ परियोजना सुरु भइसकेको छ । प्रमुख साहले भने, ‘दुई वर्षमा हरेक घरमा बिजुली पुग्नेछ । बाल्ने नबाल्ने उनीहरूको चाहनाको कुरा हुनेछ ।’
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।
यही असोज १३ गतेदेखि दसैंलाई लक्षित गरेर सञ्चालन गरेको सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।
जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबारदेखि ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरू भएको छ।
बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन्।
मुगु सदरमुकाम जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडकको ट्रयाक खुल्ला भएको कार्य पूरा भएको झन्डै १२ वर्ष बितिसकेको छ।
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।
जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।
हिमाली जिल्ला जुम्लाको वातावरण यतिबेला रमणीय देखिन्छ। जिल्लैभरि रहेका बगैँचाका स्याउ फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण रोमाञ्चक देखिएको हो।
पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको छ।
जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन्।