५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

एसीसी प्रिमियर कपको उपाधिका लागि आज युएई र ओमान भिड्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेटको उपाधिका लागि आज साविक उपविजेता युएई र आयोजक ओमानबीच खेल हुँदैछ।

साउदीद्वारा नेपाललाई ७४ रनको लक्ष्य

वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ।

८ ओभरमा हुँदै नेपाल र साउदी अरबबीचको खेल, नेपालले पहिला फिल्डिङ्ग गर्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले टस जितेर साउदी अरबविरुद्ध पहिला फिल्डिङ्ग रोजेको छ।

वर्षाका कारण मैदान भिज्दा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाई

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको हो।

एसीसी प्रिमियर कप: नेपाल आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत नेपालले आज साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ।

यू–१९ एसीसी प्रिमियर कपको कप्तानी देव खनालले गर्ने

नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू-१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो।

क्रिकेट क्रेजः रुखमा दर्शक, गालामा नेपालको झण्डा (तस्बिरहरू)

क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।

वर्षाका कारण नेपाल र साउदी अरेवियाबीचको खेल नहुने सम्भावना

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरेवियाबीचको खेल वर्षाले प्रभावित भएको छ।विहान ९ बजेदेखि सुरु हुनु पर्ने खेलमा अहिलेसम्म टस पनि हुन सकेको छैन।

ओमानविरुद्ध नेपालको शानदार जित

कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्धको खेलमा शानदार जित दर्ता गरेको छ ।

एसीसी प्रिमियर कपः घरेलु मैदानमा अपराजित यात्रा कायम राख्ने दाउमा नेपाल

एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले ओमानविरुद्ध खेल्दै छ। नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।

एसीसी प्रिमियर कप : बहराइनले सिंगापुरलाई हरायो

नेपालमा भइरहेको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले विजयी शुरुवात गरेको छ।

एसीसी प्रिमियर कप :युएईले कुवेतलाई १४३ रनले हरायो

एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले कुवेतलाई १४३ रनले हराउँदै विजयी शुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्