१८ कार्तिक २०८१ आइतबार
image/svg+xml

भूकम्प पीडितलाई डेढ लाख दिन अर्थको सहमति

भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिन संशोधन गरिएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ। अर्थबाट स्वीकृति पाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ। अब कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

भूकम्प पीडितलाई डेढ लाख दिन अर्थको सहमति

भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिन संशोधन गरिएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयलेे सहमति दिएको छ। अर्थबाट स्वीकृति पाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ। अब कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

सहमतिबाट गतिरोध अन्त्य हुन्छ: उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक सहमति र सहकार्यबाट विद्यमान गतिरोध अन्त्य गरेर अगाडि बढ्ने बताएका छन्।

पुरानै संरचनामा स्थानीय निर्वाचन गर्ने भन्ने सहमति छैन: प्रधानमन्त्री दाहाल

–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानै संरचना अनुसार स्थानीय निर्वाचन गर्ने भनेर कसैसँग सहमति नभएको बताएका छन्। स्थानीय निकायको चुनाव नयाँ संरचना अनुसार हुनु पर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए।

संविधान संशाेधन प्रस्ताव थाँती राख्ने तीन दलबीच सहमति भएकाे खुलासा

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई केही समय थाँती राखेर अघि बढ्नको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको खुलासा गरेका छन्।

ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा भेटवार्ता भएको छ । देशको समसामयिक अवस्था, संसद् अवरोध, संविधान कार्यान्वयन एवम् निर्वाचनका सम्बन्धमा दुई दलका नेताबीच छलफल भएको हो ।

राष्ट्रिय मुद्दामा तीन दलको सहमति आवश्यकः गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् ।

सहमति जुटाउन देउवा सक्रिय, फिर्ता गराउन ओली

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति जुटाउन गरिरहेको प्रयासबाट उपलिब्ध ननिस्केका बेला सरकारको प्रमुख साझेदार नेपाली कांग्रेस दलहरूबीच सहमतिका लागि कस्सिएको छ ।

डा. केसीका मागमा सहमति, आज अनशन तोड्ने

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत सहमति भएको हो।

नक्साङ्कनको प्रस्ताव एमालेकै सहमतिमाः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको दर्ता प्रस्तावमा नक्साङ्कन एमालेकै सहमतिमा ल्याएकाले सहयोग गरेर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।

संविधान संशोधनमा राजनीतिक सहमति खोज्न आग्रह

सांसदहरुले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिई उनीहरूले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गरे।

दाहाल सहमति प्रयासमा, मोर्चा निराश

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधनका लागि दिएको अन्तिम अल्टिमेटम सकिँदासम्म प्रमुख राजनीतिक दलबीच संशोधनमा सहमति हुन सकेन।

समयमै निर्वाचन गराउन प्रमुख दलहरुबीच सहमति आवश्यक: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयभित्रै स्थानीय निर्वाचन गराउन राजनीतिक दलहरुबीचको असहमति अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार गाईघाटमा आयोजित जिल्ला निर्बाचन कार्यालय उदयपुरको भवन सिलान्यास कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले ०७४ माघ ७ गते भित्रै स्थानीय तहको निर्बाचन गरिसक्नुपर्ने कानुनी बाध्यता स्मरण गराउँदै त्यसका लागि दलीय सहमति अनिवार्य भएको बताएका हुन्।

डा. केसीका माग सहमतिनजिक

चिकित्सा शिक्षामा सुधार माग राखेर १५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता सकारात्मक भएको छ। शिक्षा मन्त्रालयमा करिब ६ घन्टा भएको वार्ता डा. केसीले उठाएका १० मागमध्ये ८ वटामा सहमति नजिक पुगेको छ। उनले उठाएका प्रमुख दुई मागमा भने सोमबार छलफल हुने भएको छ।

सहमति जुटाउन पौडेल सक्रिय

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन एमाले नेताहरूसँग छलफल गरेका छन्। आइतबार बिहान उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्