महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल आजदेखि बन्द गरिने
सर्वसाधारणको स्वास्थ्य प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।
सर्वसाधारणको स्वास्थ्य प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।
मानन्धरले पसलमा बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए।
महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।
प्रधानमन्त्रीलाई भेट्न मङ्गलवार राजधानी आएका साम्पाङले मेयर शाहलाई खुकुरी क्रस भएको भाद्गाँउले कालो टोपी लगाइदिएका हुन्।
स्वर्गीय लेखक, सङ्गीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ को लोकार्पण गरिएको छ।
विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।
काठमाडौंमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
जिततर्पm उन्मुख पोखरा थन्डर्सले अन्तिम समयमा दुई गोल बेहोरेपछि सोमबार काठमाडौं रेजर्ससँग २–१ ले स्तब्ध हुँदै जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
काठमाडौँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।
नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्र्तगत काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाई पराजित गरेको छ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले मानव अधिकार दिवस १० डिसेम्बरका सन्दर्भमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मंसिर २३ गते सम्पन्न गरेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।
आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।