आईपिएल: चेन्नई र कोलकता प्रतिस्पर्धा गर्दै
जारी इन्डियन प्रिमियर लिग (आईपिएल )अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ।
जारी इन्डियन प्रिमियर लिग (आईपिएल )अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ।
सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सुरुमा सिनेटका डेमोक्र्याटिक नेता चक शुमर र सिनेटर कर्स्टन गिलिब्रान्डको कार्यालय घेर्ने प्रयास गरेका थिए। उनीहरूले गिलिब्रान्डमाथि लेबनानमा इजरायली आक्रमण र इरान विरुद्धको युद्धलाई उक्साएको आरोप लगाएका छन्।
नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए ।
अनुगमनका क्रममा मंगलबार गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।
एपिएफका आसिफले चार शतक र अर्जुन कुमालले तीन शतक बनाएका छन्। यस संस्करणमा अर्जुन, आसिफ र विनोद सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष तीन स्थानमा छन्। अर्जुनले ४९८ रन, आसिफले ४५७ र विनोदले ४०२ रन बटुलेका छन्।
संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाएका छन्।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन्।
यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
‘अहिले नै संख्या अनुमान गर्न त सकिदैंन, तर मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै छ,’ महतले भने।
मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने देखिन्छ।
सोमबार भएको रात्रिकालीन फुटबल प्रतियोगितामा जस्ट जोन एफसी नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युवा समाज मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो।
राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ।
राष्ट्रिय साभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी मिलान र गुणस्तर सुधारका कार्यक्रम अघि सारे पनि ती सबै स्पष्ट दिशानिर्देश र समयसीमा अभावका कारण प्रभावकारी बन्न सकेनन्। उच्च शिक्षा ऐनको चर्चा पनि उत्तिकै भयो र प्राविधिक शिक्षा ऐन पनि छलफलको विषय बन्यो, तर यो वर्ष तीनैवटा ऐन आउन सकेन।