८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जुक्तियुक्त रैथाने ज्ञानशक्ति

वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !

हजुरबाको कथा

गाउँको वरिपरि हरियाली जङ्गल थियो। जहाँ रूख हुन्छ त्यहीँ सुख हुन्छ भन्ने मान्छेमा दिल चेतना जागिरहेको थियो। हिमालहरू सधैं उत्साह बाकेर मुस्कुराइरहेका हुन्थे। गर्विलो र दर्बिलो आत्मविश्वासले अग्लिएका हँसिलो मुहारझैं वशिष्ठधामका मान्छेहरू पनि जोशिला र जाँगरिला थिए।

प्रेरणादायी हजुरबा

‘दामले जेठा अहिले बेला छँदै नसोचे बुढेसकालमा निकै दुःख पाउलास्। छोरा नभए वंश कसरी चल्छ ? अर्की बिहे गर। केटीको बन्दोबस्त हामी गरिदिन्छौँ।’

हजुरबादेखि नातिसम्म उत्तरको दक्षिण कोरियासँग सम्बन्ध (फोटो फिचर)

‘अब एक नयाँ इतिहास शुरु हुँदैछ, शान्तिका युग’ उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियामा पुगेपछि ‘गेष्ट बुक’ मा लेखेका शब्द हुन्। पश्चिमा मिडियामा सनकी, क्रुर लगायतका विशेषण दिएर आउने समाचारलाई उनको यो छोटो बाक्यले शिधै खण्डन गरिदियो।

हजुरबाको पूजाथान

प्रशन्न मुद्रामा रुद्राक्षको मालाका गेडा गन्दै आधा घन्टा चुपचाप बस्नुहुन्थ्यो । अर्को १५ मिनेट सेता आँखा पल्टाएर ध्यान गर्नुहुन्थ्यो । त्यसपछि डमरु–घन्टा बजाएर ईश्वरभक्तिका अनेक गाथाको संगीतमय वाचन गर्नुहुन्थ्यो । गाला फुलाएर शंख फुक्नुहुन्थ्यो । लाग्थ्यो, त्यो शंखनादले घरका सारा अनिष्ट दूर हुन्थे । बिहान ७ बजे पूजाथान पसेको मान्छे, भात सेलाएर हिउँ बन्दा पनि हजुरबाको ‘भगवतभक्ति’ सकिँदैनथ्यो ।

एकै थलोमा हजुरबा र नाति पुस्ता

कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता सत्यमोहन जोशीदेखि कान्छा विजेता रामलाल जोशीसम्म उपस्थित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्