१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।

नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन घटनामा पीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

पोखरामा मोटरसाइकल दुर्घटना: दुई युवककाे मृत्यु

तिब्रगतिमा रहेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा परेर दुईजना युवाको ज्यान गएको छ।

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।

तीनवटा सवारीसाधन एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ घाइते

आज बिहान साढे ६ बजेतिर टिपर, बस र बोलेरो जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु

मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

झापामा सवारी दुर्घटनामा परी सात महिनामा ४९ जनाको मृत्यु

चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

बालकुमारी घटना प्रतिवेदन अध्ययन-सुझाव समिति गठन

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ।

संसदमा शाहीको कविता: 'अपराधीलाई कारबाही गर भन्दा माग्छौ मेराे राजीनामा'

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको सम्झनामा आइतबार प्रतिनिधिसभाको बैठकमा कविता प्रस्तुत गरेका छन्।

घरभित्र खेल्दै थिए लरीबाट च्यापीएर मृत्यु भएका ३ बालबालिका

निर्माणाधीन सडकमा अत्याधिक भार भएको सवारी साधन लैजाँदा मोरङको बुढीगंगामा ३ जना बालबालिकाको ज्यान गएको छ।

मोरङमा भारतीय लरी दुर्घटना, मानवीय क्षति भएको आशंका

कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान बुढीगंगा सडकखण्डमा पल्टिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्