४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सरकारी स्कुलमा विद्यार्थी टिकाउन बाल बचत खाता

सामुदायिक विद्यालयमा बालबालिका आकर्षित गर्न कतै अंग्रेजी माध्यममा पढाइँदैछ, कतै निजीमा झैं सामुदायिक विद्यालयको पोसाक नै टाइसुट निर्धारण गरिएको छ।

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने

पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ।

पुरानै लयमा फर्कदै दुर्गमका विद्यालय

‘गत फागुनमा विद्यालय नियमित भए। त्यस यता पाँच महिनासम्म लगातार विद्यालय सञ्चालन गरेपछि बल्ल भर्ना भएका विद्यार्थी संख्याको ८० देखि ९० प्रतिसत सहभागी हुन थालेका छन्। शिक्षक शाहीले भने ‘आफ्नो हिउँदमा विदा हुने भएकाले वर्षे विदा हुँदैन। त्यसैले पनि विद्यालय लगातार सञ्चालन भएपनि साउनको अन्तिम सातादेखि कोरोना पूर्वको जस्तै विद्यालयमा पठनपाठन र विद्यार्थीको सहभागीता पनि हुन थालेको छ। कोरोनाका कारणले विद्यार्थीले दैनिक नृत्यकर्मदेखि शैक्षिक अभ्यास पनि बिर्सेका थिए।’

सामुदायिक विद्यालयमा शुल्क विवाद

सामुदायिक भए पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने क्षमता रहेकै कारण यहाँ आफ्ना बालबालिकालाई भर्ना गराउन अभिभावक लालायित हुने गर्छन्।

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

सबै राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरुले राजनीतिक दल, समूहहरुको बन्दको प्रभाव विद्यालयमा पर्न नदिने लिखित प्रतिवद्धता जनाए।

दरबन्दी सिर्जना नगरे सबै विद्यालय बन्द गर्ने चेतावनी

२०५५ सालदेखि पटकपटक गरी विभिन्न शिक्षामन्त्रीका पालामा नौपटक यही विषयमा सहमति भयो, तर कहिल्यै कुनै सरकारले हाम्रा माग पूरा गर्नेतर्फ पहलै गरेनन्।

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन्।

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ।

सामुदायिक विद्यालय सुधारको अभियान थल्दै मेयर बालेन

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन ) आइतबार बिहान साढे आठ बजे काठमाडौंको डिल्लीबजारमा रहेको पद्यमोदय माध्यमिक विद्यालयमा आकस्मिक निरीक्षण गर्न पुगे।

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।

एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ। यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ।

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेती

मंगलबार दिनको ठीक १२ बजेको थियो। विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्