पुस २५ देखि रत्ननगर महोत्सव हुने
उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।
उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।
जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङको शिकार बन्न पुग्यो, जहाँ म्यानमार ४५ रनमै समेटियो।
कथाकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रहलोकार्पण भएको छ।
काालीकाेट जिल्लाकाे हिमालयन लाइफ इन्स्योरेन्सकाे कार्यालयमा तालाबन्दी गरिएको छ।
यो घर अहिले बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीको माथिल्लो भागमा निमार्ण गरिएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ।
यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ।
प्रत्येक विद्यालयबाट तीन–तीन जना विद्यार्थी सहभागी हुँदा कुल २५ जनाले प्रतिस्पर्धा गरेका देवीदत्त गण जुम्लाले जनाएको छ।
क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।
सहरका धेरै क्षेत्रमा सिसी क्यामेरा नहुँदा विगतमा अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरी अनुभव छ।
उनीसँग लामो समय सम्पर्क विच्छेद भएपछि इजरायली सुरक्षा एजेन्सीहरूले ‘उनी अपहरण वा हानि भएको हुन सक्ने डर’ बीचमा व्यापक खोजी सुरु गरेका थिए।
विराट मैथिल नाट्यकला परिषद्ले विराटनगरमा बहुभाषिक कवि गोष्ठी गरेकाे छ।
काठमाडौंमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ।
प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।