बंगलादेशमा हिन्दू विधवामाथि सामूहिक बलात्कार
बलात्कारपछि आरोपीले उनलाई रूखमा बाँधेर कुटपिट गरेका छन्।
बलात्कारपछि आरोपीले उनलाई रूखमा बाँधेर कुटपिट गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो।
धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन्।
दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन्।
महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो।
ट्रम्पले कोलम्बियाली नेतालाई कुनै प्रमाण नदिई लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोप लगाउँदै पेट्रो र उनको परिवारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्।
सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
लागुपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ।
आखिर लोकतन्त्र भन्नु नै नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाउनु हो। सार्वभौम नागरिकले मात्र संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउँछन्।
कुनै समय आफ्नो वन-जंगलको गस्ती र सुरक्षाका लागि विदेशबाट हात्ती आयात गर्नुपर्ने बाध्यतामा रहेको नेपाल आज आफ्नै प्रजनन केन्द्रमा हुर्काएका हात्ती मित्रराष्ट्रलाई उपहार स्वरूप प्रदान गर्न सक्ने अवस्थामा आइपुगेको छ।
अंग्रेजी नयाँ वर्ष (सन् २०२६) को अवसर पारेर पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग साइकल यात्रा अन्तर्गत विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन्।
जेन-जी आन्दोलनको क्षतिबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि लगाएको सबै उच्च पदस्थ व्यक्तिहरूको स्थान हद फुकुवा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ ।
सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा विकसित प्रवृत्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘भाइरल गोर्खे’ हो। निर्माण पक्षले यसलाई पारिवारिक चलचित्रको रूपमा प्रस्तुत गरेको छ।