डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाउन्नेमा पल्टियो
डडेल्धुरादेखि काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
डडेल्धुरादेखि काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ।
पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो।
परम्परागत रुपमा हुँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो।
नारायणगढ–बुटवल सडक खण्डमा सिमसिमे पानीका कारण सडक हिलाे हुँदा सवारी आवागमन अवरुद्ध बनेको छ।
पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने खण्ड आइतबार मध्य रातीबाट अवरूद्द हुककदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। सोमबार बिहान ६ बजेसम्म पनि राजमार्ग खुलाउन कसैले पहल गरेको छैन्।
पश्चिम नवलपरासीको सुस्तामा दुईजनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।
दोस्रो नेपाल चरा उत्सव माघ २६ देखि २८ सम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ।
उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ।
बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्।