जनार्दन शर्माले रुकुम पश्चिममा गरे मतदान
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं प्रलोपाबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउबाट मतदान गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं प्रलोपाबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउबाट मतदान गरेका छन्।
नेकपा (एमाले)का सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन्।
पूर्वप्रधानमन्त्री नेपालले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोगको आवश्यक रहेको बताए।
नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।
दुवै जिल्लामा बिहान ७ बजेदेखि मतदान प्रक्रिया निर्धारित समय अनुसार सुरु भएको र मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रशासनले आग्रह गरेको छन ।
कर्णाली प्रदेशका हिमाली मतदान केन्द्रबाहेकका ठाउँमा मतदान सुरु भएकाे छ।
मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्थार्पनापछि २०४८ सालमा संसदीय चुनाव भयो।
जिल्लाका १ सय २८ मतदान केन्द्रबाट मतदान सुरु भएको प्रमुख जिल्ल अधिकारी गोर्कणराज सुयलले बताए।
उनले काठमाडौं-२ बाट मतदान गरेका हुन्। लामिछाने आफू भने चितवन-२ बाट उम्मेदवार रहेका छन्।
नेकपा (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन्।
त्यस्तै, निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजारस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरिन्। अर्का निर्वाचन आयुक्त सगुन शमशेर जबराले भने धापासी निम्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाले।
चितवन क्षेत्र नम्बर ३ स्थित नेपाल पुलिस स्कुल शिवनगरबाट उनले बिहान ७:२० बजे पहिलो मतदान गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
प्रतिभाशाली खेलाडीसहित मैदान उत्रिएको जापानले उच्च गर्मीमा ताइवानमाथि एकतर्फी प्रतिस्पर्धा गर्दै दबाब बनायो।
झापा–५ का रास्वपा उम्मेदवार बालेन्द्र शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण विनायक स्कुलबाट आफ्नो मतदान गरेका हुन्।
झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।