१९ पुस २०८२ शनिबार
image/svg+xml

भेनेजुएलामा अमेरिकी क्षेप्यास्त्र आक्रमण : ट्रम्पले दिए आदेश

अमेरिकाले शनिबार राति भेनेजुएलाको राजधानी काराकसमा सातवटा हवाई आक्रमण गरेको थियो।

भेनेजुएलामा शक्तिशाली विस्फोट : अमेरिकी आक्रमणको शंका

भेनेजुएलाका स्थानीय सञ्चार माध्यमहरूले उत्तरको ला गुएरा राज्य र तटीय क्षेत्र हिगुएरोटेमा पनि विस्फोटको आवाज सुनिएको बताएका छन्।

१२ घण्टामा हजार बढी पुरुषसँग सम्बन्ध राखेर ‘रेकर्ड’ बनाएकी लिली आध्यात्मिक यात्रामा फर्किइन् !

यसअघि सन् २०२४ मा लिलीले एकै दिनमा १०१ पुरुषहरूसँग सुतेर विश्वव्यापी चर्चा कमाएकी थिइन्। पछि सन् २०२५ मा १२ घण्टामा एक हजार ११३ पुरुषहरूसँग सुतेर आफ्नै दाबी गरिएको विश्व रेकर्ड तोडेको बताएकी छन्।

एक महिला अभियन्ता

हामी त, जातका साना हौं तर तपाईंले छुनुभयो, हाल्नुभयो अँगालो, ठान्नुभयो मान्छे। पहिलोपटक म छोइएर मात्र होइन, स्विकारिएर रोएकी हुँ।

‘ओह माई गड ३’ मा रानी मुखर्जीको 'इन्ट्री'

बलिउड अभिनेत्री रानी मुखर्जी अक्षय कुमारको चलचित्र ‘ओ माई गड ३’ का लागि अनुबन्धित भएकी छन्।

शेखरले पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिसँग छलफल गरी राय लिए

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन्।

निर्वाचन पर्यवेक्षणमा ४० संस्थालाई अनुमति

निर्वाचनमा तेस्रो पक्षबाट गरिने विधि र प्रक्रियाको अवलोकनको कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न भएको सुनिश्चितता गर्ने आयोगको विश्वास छ।

कञ्चनपुरमा आजदेखि जलपंछी गणना

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ।

झापाको माईखोला पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

झापाको कन्काई नगरपालिका–४ स्थित माईखोला पुल नजिक फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प : दुईको मृत्यु, १७ घाइते

भूकम्पको धक्काले राष्ट्रपति क्लाउडिया शेनबाउमको नयाँ वर्षको पहिलो पत्रकार सम्मेलनमा पनि अवरोध पुगेको थियो।

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्