इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त
गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।
गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली उपभोक्तालाई लक्षित गरेर एप्पलको आइफोन १५ सिरिज नेपालमा भित्रिएको छ।
नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।
प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।
शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।
इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।
नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएका छन्।
नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
सरकारले २५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ।
रिजालले जीवन दान गरेर सकुशल नेपाल पठाएकोमा इजरायलवासीलाई हृदय देखिनै नमन गरेका छन्।
युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली स्वदेश फर्कदै छन्। इजरायलको तेल अविवका विमानस्थलमा स्वदेश फर्कने नेपालीहरुको भिड लागेको छ।