३ फाल्गुन २०८२ आइतबार
image/svg+xml

हार्दिक पाण्ड्या शून्यमै आउट, सइम अयुबको घातक बलिङ

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले अर्को ठूलो विकेट गुमाएको छ। आक्रामक ब्याटिङका लागि चिनिने अलराउन्डर हार्दिक पाण्ड्या पहिलो बलमै शून्य रनमा आउट भएका छन्।

भारतलाई तेस्रो झड्का: तिलक वर्मा २५ रनमा आउट

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले तेस्रो विकेट गुमाएको छ। क्रिजमा टिकेर खेल्ने प्रयास गरिरहेका युवा ब्याटर तिलक वर्मा २५ रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किएका हुन्।

प्रणय दिवसमा सात करोडको गुलाब बिक्री

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष नेपालमा खपत भएको धेरैजसो गुलाब भारतबाट ल्याइएको छ।

११.१ ओभरमा भारतले पूरा गर्‍यो १०० रन

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले आफ्नो पारीको १०० रन पूरा गरेको छ।

रेडबुल एन्फा महिला च्याम्पियनसिप : आरएस रिसोर्टविरुद्ध एपिएफको १९ गोल

उदयपुरमा जारी ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप–०८२’मा प्रतिद्वन्द्वी आरएस रिसोर्टविरुद्ध डेढ दर्जनभन्दा बढी गोलको वर्षा गर्दै एपिएफ टिम शानदार विजयी भएको छ।

पेट्रोलमा १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

नेकपा उम्मेदवार बिष्टले सार्वजनिक गरे प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ उम्मेदवार दिपेन्द्र बिष्टले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

विस्फोटक पारी खेलेका इशान किशन ७७ रनमा आउट

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरिरहेका भारतीय ओपनर इशान किशन आउट भएका छन्।

अमेरिकासँग आणविक सम्झौताका लागि वार्ता गर्न इरान तयार

इरानले संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौताका लागि वार्ता गर्न इच्छा व्यक्त गरेको छ।

पाकिस्तानविरुद्ध इशान किशनको विस्फोटक अर्धशतक

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतीय ओपनर इशान किशनले सानदार अर्धशतक प्रहार गरेका छन्।

कास्कीमा फेरिए चुनावी प्रतिस्पर्धी

तर, अहिले माहोल केही फरक छ । जेनजी आन्दोलनपछि हुन थालेको यो निर्वाचनमा दलहरुले पहिले भन्दा अधिकांश नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन ।

भारतको विस्फोटक ब्याटिङ, ६ ओभरमा ५२ रन

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको रोमाञ्चक भिडन्तमा भारतले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै सम्मानजनक सुरुवात गरेको छ।

मतदाताले शान्ति, स्थायित्व र विकास चाहेका छन् : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग संवाद गर्ने बताएका छन्।

धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार

केन्द्रमा दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो पार्टीका तर्फबाट घोषणापत्र जारी गरिरहँदा मोरङका उम्मेदवारहरू पनि स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन्।

भारतलाई सुरुवाती झट्का: ओपनर अभिषेक शर्मा शून्यमै आउट

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतले खराब सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्