१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:४७ अपराह्न

मानव मस्तिष्क विकासका ‘युग’ कति छन् ?

क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले बाल्यकालदेखि बुढेसकालसम्म मानव मस्तिष्कको विकासमा हुने परिवर्तनहरूका पाँच प्रमुख युगको (चरण) पहिचान गरेका छन्।

कुन्युमा लुकाएको २१३ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।

भारतमा हराएका डोटीका सपना

त्यतिबेला ओझाकी छोरी जन्मिएको एक महिना मात्र भएको थियो। महिना दिनकी छोरी छाडेर उनका पति भारत लाग्दै थिए।

‘परालको आगो’ को ताेकियाे रिलिज डेट

सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’ को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन सकाएको हो।

तस्बिरमा हेर्नुस् : एमालेको ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठक

नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक आज बिहान ८ बजेदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ। बैठकमा १३ वटै उपसमितिका संयोजकहरू सहभागी छन्।

शिक्षामन्त्री महावीर पुन भन्छन् : देश बचाउन युवाको नेतृत्व अपरिहार्य

उनका अनुसार, यही निर्वाचनमा बुढा–पुराना नेताहरूलाई बिदा गरी युवा नेतृत्वलाई जिम्मेवारी दिने हो भने मात्र देश सही दिशामा अघि बढ्ने छ।

शेख हसीनाको अवामी लीगले देशव्यापी आन्दोलनको घोषणा गर्‍यो

गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।

जीवाश्म इन्धनबाट बाहिरिने उपाय

गरिबीको मारमा गुज्रेको तर नवीकरणीय ऊर्जाको विशाल सम्भावना र फस्टाउँदो ‘अफसोर तेल क्षेत्र’ रहेको देश ब्राजिललाई यसको उत्कृष्ट उदाहरण मान्न सकिन्छ।

सात दिनभित्र हाजिर नभए प्रहरीका २७ कर्मचारीको जागिर जाने (नामसहित)

प्रहरी प्रधान कार्यालयले नआए प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गरिने चेतावनी दिइएको छ।

अमेरिकाको ‘शान्ति योजना’ मा यूक्रेन सहमत

रूस र यूक्रेनबीचको युद्ध अन्त्य गर्ने विषयमा यूक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेंस्कीले अमेरिका साथ ’सहमति’ बनेको बताएका छन्।

केपी ओलीको सत्ता मोह ‘रिजेक्टेड’ प्रेमीको रुवाइजस्तै छ : संयोजक बम

उनले भदौ २३ को तानाशाही घटनादेखि अहिलेसम्म लोकतन्त्र र संविधानमाथि निरन्तर हमला भइरहेको स्मरण गराउँदै जनताले दिएको म्यान्डेट सुशासन, भ्रष्टाचार छानबिन र लोकतान्त्रिक निकासका लागि भएको स्पष्ट पारेकी छन्।

चुनावी चर्चा: मत बदल्ने सोचमा तन्नेरी पुस्ता

सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। युवा पुस्ता भने चुनावबाट पुराना नेताको विकल्प खोज्ने पक्षमा छ।

तातोपानीमा उपभोक्ता समिति दक्षता तालिम

सूचना अधिकारी चन्दका अनुसार तालिमले योजनाको पारदर्शिता, वित्तीय अनुशासन र पुँजीगत खर्च वृद्धिमा महत्त्वपूर्ण आधार निर्माण गरेको छ।

पृथक् ‘अर्धशताब्दी’!

स्रष्टा साँझ अमेरिकाले जुम मार्फत मनीषकुमार शर्मा ‘समित’ काे अर्धशताब्दी लघुकथासंग्रहकाे परिचर्चा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्