नौ बुँदे घोषणा पत्र जारी गर्दै लघुवित्त सम्मेलन सम्पन्न
दुई दिनसम्म चलेको सम्मेलनले उद्यमशीलता प्रवद्र्धन, युवा स्वरोजगार, हरित वित्त, डिजिटल सेवा विस्तार र सुशासनलाई प्राथमिकतामा राख्दै लघुवित्त क्षेत्रको सुधार र विस्तारमा केन्द्रित प्रतिबद्धता व्यक्त गरेको छ।

