३० श्रावण २०८३ शनिबार
image/svg+xml

इंग्ल्यान्डको फुटबलमा नयाँ नियम, अब समय खेर फाल्ने दिन गए

इंग्ल्यान्डको फुटबलमा २०२६-२७ सिजनदेखि खेलको गति बढाउने उद्देश्यले थुप्रै नयाँ नियम लागू हुने भएका छन्।

अस्पतालमा सेवाग्राहीको भिड : गुणस्तरीय सेवामा चुनौती

काठमाडौं महानगरपालिका–२७ को टेबहालमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र अर्थात् प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ।

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ।

एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

अदालतले शुक्रबाररिट निवेदनको अन्तिम टुंगो नलागेसम्म प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत यथास्थितिमा राख्न आदेश दिएको हो। एनसेलले गोपनीयताको हक हनन भएको दाबी गर्दै सरकारविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

धवलशमशेरलाई बधाई दिँदै प्रवक्ता श्रेष्ठले भने : राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न सक्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई बधाई दिएका छन्।

भेनसको एकल यात्रा संकटमा, लगातार १३ खेलमा जितविहीन

अमेरिकी टेनिस स्टार भेनस विलियम्सको एकल खेलमा लगातार हारको शृंखला १३ खेलसम्म पुगेको छ।

शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै मन्त्रालय

शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : दुई जनाको मृत्यु, हजारौँ मानिस घर छोडेर भागे

भूकम्प लगत्तै बीएमकेजीले सुनामीको चेतावनी जारी गर्दै मानिसहरूलाई सुरक्षित स्थान वा अग्लो ठाउँमा जान आग्रह गरेको थियो।

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी/जोमसोम/कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ।

नयाँ कप्तान, नयाँ आशा : एसिया कपको ढोका खोल्ने लक्ष्य

आगामी अगस्ट ३० तारिखदेखि सेप्टेम्बर १२ तारिखसम्म मलेसियामा हुने एसिसी प्रिमियर कपका नेपालसहित १० राष्ट्रले एसिया कप खेल्ने लक्ष्यसहित चुनौती प्रस्तुत गर्दै छन्।

बेलायती स्टार हडकिन्सनलाई पछार्दै वेर्गोको ऐतिहासिक स्वर्ण

बेलायतकी ओलम्पिक च्याम्पियन केली हडकिन्सनले युरोपियन एथलेटिक्स च्याम्पियनसिपको महिला ८०० मिटरमा रजत पदकमै चित्त बुझाउनुपरेको छ।

प्रधानन्यायाधीश र न्यायाधीशको तलब कति ?

सरकारले साउन १ गतेदेखि लागु हुने गरी प्रधानन्यायाधीश, न्यायाधीश र न्यायक्षेत्रमा कार्यरत कर्मचारीको तलबभत्ता बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्