६ आश्विन २०८१ आइतबार
image/svg+xml

अधिकृत वारेसनामामा मनपरी शुल्क नलिन आदेश

विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।

विराटनगरमा दुई दिने वुमेन्स् एक्स्पो

विराटनगरमा दुईदिने सिएनआई कोशी वुमेन्स् एक्स्पो भइरहेको छ। एक्स्पो नेपाल उद्योग परिसंघ कोशी प्रदेशको महिला उद्यम समितिले आयोजना गरेको हो।

घरघरमा राजनीति छ, उत्पादन कर्ममा को लाग्ने? : यादव

प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।

नेपाली टेनिस टाेली मलेसियातर्फ

नेपालका चार खेलाडीले आइटिएफ एसिया यु– १४ डेभलपमेन्ट च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल ‘ए’ ले गुमायो शृंखला

बिर्सनलायक ब्याटिङसँगै नेपाल ‘ए’ ले शुक्रबार आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो एकदिवसीय खेलमा लज्जापूर्ण हार सामना गर्दै शृंखला गुमाएको छ।

नेपाली पुँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।

बरोडाविरुद्ध अर्धशतक बनाएर सन्दीप जोरा आउट

बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।

बरोडाविरुद्ध दबाबमा नेपाल, पाँच विकेट गुम्यो

भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

नेविसंघको १२ औं महाधिवेशन आगामी पौष मसान्तभित्र (निर्णयसहित)

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औं महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्