५ आश्विन २०८१ शनिबार
image/svg+xml

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

मौद्रिक नीति कार्यान्वयनबारे अर्थ समितिमा गभर्नरसँग सोधपुछ गरिँदै

मौद्रिक नीति कार्यान्वयन र उपलब्धिबारे आज अर्थ समितिमा छलफल हुने भएको छ।

नेकपा एसको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।

किन महासमिति बैठक चाहँदैनन् देउवा ?

त्यतिमात्र होइन, पार्टी संगठन निर्माण हुनु वा नहुनु र देश बन्नु वा नबन्नुमा कुनै कांग्रेस नेतालाई खासै सरोकार छैन।

राप्रपा नेपालको बैठक मंसिर २४ र २५ मा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

कोशी प्रदेशसभा बैठक: बजेट प्रतिस्थापन विधेयकबारे निर्णय हुने

प्रतिस्थापन विधेयक माथि सोमबार र मंगलबार भएको छलफल पछि सभामुख इस्रायल मन्सुरीले खर्च कटौतीको प्रस्ताव राख्न बुधबार ११ बजेसम्मको समय दिएका थिए।

रास्वपाको संयुक्त बैठक आज सकिँदै

आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्।

बजेट कटौती भएको भन्दै प्रदेश सभामा एमाले र राप्रपाको विरोध

सांसदले राखेका योजनाको बजेट कटौती गरेको भन्दै एमाले र राप्रपाका सांसदले विरोध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्