५ आश्विन २०८१ शनिबार
image/svg+xml

रास्वपा बैठकको दोस्रो दिन: सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने (कार्यसूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ।

रास्वपाको केन्द्रीय बैठक भोलिदेखि

उक्त बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकभत्ताबाट बालबालिकालाई पोसाक

भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेकी छन्।

नेकपा एमाले केन्द्रिय कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय काार्यलय च्यासलमा बस्नेछ।

अर्थतन्त्रमा सुधारका उपाय खोज्न प्रधानमन्त्रीद्वारा आज बैठकको आयोजना

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारेमा आज छलफल गर्ने भएका छन्।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

माओवादीको प्रदेश बैठक: अभियानले नेता कार्यकर्ता उत्साहित

नेकपा (माओवादी केन्द्र)का नेताहरूले २ महिनादेखि जारी पार्टीको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्।

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक बोलाएका छन।आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।

सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

भूकम्पपछि राहत र उद्धार केन्द्रित सरकारका १८ निर्णय (सूचीसहित)

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निर्णयहरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्