डोहेनीको शतकसहित आयारल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको विशाल लक्ष्य
एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड वुल्भ्सले जित्नका लागि नेपाललाई २८५ लक्ष्य दिएको छ।
एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड वुल्भ्सले जित्नका लागि नेपाललाई २८५ लक्ष्य दिएको छ।
आयरल्यान्ड वुल्भ्सको ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। खेलका ओपनर ब्याट्सम्यान डोहेनीले शतक पुरा गरेका छन्।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले छैटौँ सफलता सफलता हात पारेको छ।
आयरल्यान्ड वुल्भ्सका कप्तान निल रक आउट भएका छन्। उनलाई रिजन ढकालले १ रनमै पभेलियन फर्काएका छन्।
जारी एकदिवसीय खेल अन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिलो सफलता हात पारेको छ।
जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।
आयरल्यान्ड वुल्भ्ससँगको दोस्रो एकदिवसीय क्रिकेटमा पनि ब्याटरले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ले लज्जास्पद् हार व्यहारेको छ।
जारी एकदिवसीय क्रिकेटमा आयरल्यान्ड वुल्भ्सले नेपालको लगातार तेस्रो र चौथो विकेट आउट गरेको हो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो इनिङमा आयरल्यान्ड बुल्भ्सले ३८.४ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १७४ रन बनाएको छ।
१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले लगातार सातौँ सफलता हात पारेको छ।
हालसम्म २५ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ३ विकेटको क्षतिमा ११० रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ्ग गर्ने मौका पाएको नेपाल ‘ए’ का मौसम ढकालले तेस्रो सफलता दिलाएका छन्।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।