४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली प्रदेशः १० महिनामा ३१% बजेट खर्च

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा ३१.२२ प्रतिशत बजेट खर्च भएको हो। चालुतर्फ ३८.८२ प्रतिशत र पुँजीगततर्फ २६.१५ प्रतिशत बजेट खर्च भएको छ।

कर्णाली प्रदेश: दश महिनामा पुँजीगत खर्च २६ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महिनामा ३१ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

कर्णाली प्रदेश: आसेपासेलाई बाँड्न ३ करोडको डिपिआर

असार नजिकिँदै गर्दा कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले डिपिआर गर्न ३ करोड रुपैयाँ रकमान्तर गरेको छ।

कर्णालीमा बहुवर्षीय आयोजनालाई बजेट अभाव

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३२ अर्ब ३१ करोड ६१ लाख बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक आम्दानी नभएकाले कर्णालीको बजेट केन्द्रबाट आउने अनुदानको भरमा निर्माण हुन्छ।

सामान्य उद्घाटनमा मन्त्रीको लस्कर

कर्णाली प्रदेशमा आसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहँदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरूको लावालस्कर लागेको पाइएको छ।

महानगरको मानवीयता

कर्णाली प्रदेशको कालीकोटबाट एम्बुलेन्स किन्न आर्थिक सहयोग माग्न आएकालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले एम्बुलेन्स नै उपलब्ध गराउने प्रस्ताव गरे।

कर्णालीका फुर्सदिला मन्त्री: एउटै कार्यक्रममा ६ जनाको भिड

कर्णाली प्रदेशमा आंसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरुको लामालस्कर देखिएको छ।

कर्णालीलाई सुरक्षित बनाउन प्रदेश प्रहरीको विशेष अभियान

कर्णालीका प्रहरी युनिटहरूमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस् भनेर कर्णालीभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ।

बजेटबारे सुझाव संकलन गर्दै कर्णाली प्रदेश

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ बजेट निर्माण भइरहदा सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेका छन्।

जनप्रतिनिधिले दलभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ: सांसद शाही

कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशसभा: विधेयक अधिवेशनमा एउटै विधेयक पारित नगरी अन्त्य

तर, कर्णाली प्रदेशसभाको विधेयक अधिवेशन एउटै विधेयक पारित नगरेर अन्त्य भएको छ।

कर्णाली प्रदेश: नौ महिनामा पुँजीगत २२ प्रतिशत

आर्थिक वर्षमा मात्रै होइन्, कर्णालीमा संघीय संरचनापछि पनि बजेट खर्च नहुने रोग कायमै छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नौ महिनामा पुँजीगततर्फ २२.१२ प्रतिशत र चालूतर्फ ३२.९६ प्रतिशत बजेट खर्च गरेको छ।

कर्णाली प्रदेश सभा: तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति

कर्णाली प्रदेशसभा संञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्