६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह

गाजामा तत्काल युद्धविरामका लागि इजिप्ट र कुवेतले संयुक्त रुपमा आग्रह गरेका छन्।

कुखुरा र अण्डाको मूल्य १५ प्रतिशतसम्म घटाउन पहल सुरु

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सोमवार कुखुरा र अण्डाको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म घटाउन पहल शुरु गरेका हुन्।

गाजामा युद्धविरामको विषयमा आजबाट इजरायल र हमासबीच वार्ता

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेपछि इजिप्टको राजधानी कायरोमा आजबाट पुनः वार्ता हुन लागेको हो।

गाजामा युद्धविराम गर्ने विषयमा भोलि वार्ता हुने

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।

इजिप्टले बढायो इन्धनको मूल्य

इजिप्टले अर्थतन्त्रमा विनिमय दर उदारीकरणको प्रभाव र पेट्रोलियम पदार्थको बढ्दो ढुवानी लागतका कारण इन्धनको मूल्य बढाउने घोषणा गरेको छ।

इजराइलले आक्रमकता नरोकेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी

दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।

बन्धक रिहाइप्रति इजरायल सहमत भएपछि युद्धविरामको सम्भावना, वार्ताको तयारी

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख इजिप्ट जाँदैछन्।

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ।इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो।

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुग्योः इजिप्ट

युद्धग्रस्त क्षेत्र गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टले बताएको छ।

इजिप्टको बाटो गाजामा जाने सहायतालाई नरोकिने: इजरायल

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ।

इजिप्टले सुडान सीमानामा दुई नयाँ लजिस्टक जोन स्थापना गर्ने

इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुई वटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो। लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ ।

चर्चमा विस्फोट गराउने आठ जनालाई मृत्युदण्ड

इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले जनाएको छ।

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको निधन

इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको मंगलबार निधन भएको छ। करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा ‘अरब वसन्त’ नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्