भारतका पाँच हकी खेलाडीमा कोरोना संक्रमण
स्पोर्टस् अथरिटी अफ इन्डिया (एउएआई) ले संक्रमित खेलाडीको संख्या बढ्न सक्ने जनाएकाे छ।
स्पोर्टस् अथरिटी अफ इन्डिया (एउएआई) ले संक्रमित खेलाडीको संख्या बढ्न सक्ने जनाएकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार घरेलु कामदारका रूपमा त्यहाँ रहेका उनीहरूले एक स्थानीय घरमा कोही नभएको मौका पारी नगद, गरगहना तथा विद्युतीय उपकरण गरी २ करोड भारतीय रुपैयाँ बराबरको धनमाल लिएर गत आइतबार राति फरार भएका हुन् ।
सबै गरेर अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ ।
रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतममा यसरी ५० हजारभन्दा माथिको संख्यामा संक्रमित थपिएको यो पाँचौं दिन हो ।
आइतबार उनी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबै भन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् ।
भारतको आन्ध्र प्रदेशस्थित कुरिचेदु गाउँमा रक्सीको लत लागेका ती मानिसले रक्सी नपाएपछि अल्कोहलयुक्त सानिटाइजर पानी र अन्य पेय पदार्थमा मिसाएर पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरेका छन् ।
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ ।
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासका चेला प्रदीप दासलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी मन्दिर सुरक्षामा खटिएका १६ प्रहरीलाई पनि कोरोना संक्रमण भएको समचारमा उल्लेख छ ।
नेपाली भूभागमा सडक निर्माण गरेको विषयमा पटकपटक कूटनीतिक नोट तथा समस्या समाधानका लागि वार्ताको प्रस्ताव राखे पनि भारतले त्यसको बेवास्ता गर्दै आइरहेको छ ।
भारतमा ‘कोभिड-१९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले समस्या समाधानका लागि दुई देशका कमान्डरस्तरका सैनिक अधिकारीबीच पाँचौं चरणको वार्ता तयारी भइरहेकाले सीमा क्षेत्रबाट दुवै देशका सैनिक पछाडि हटेको जानकारी दिएका हुन् ।
नेपाल र भारतबीचको सम्बन्धका विषयमा पच्चीस प्लस समूह (पूर्वप्रशासकहरूको समूह)ले कूटनीतिक पहलका लागि सुझाव दिएका छन्। नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले भारतले गरेको व्यवहारका आधारमा कूटनीतिक पहल चाल्न समूहले सुझाव दिएका हुन्।
नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा काली नदीको शिर लिम्पियाधुरा तय भएको थियो। तर पछि भारतले लिपुलेकबाट निस्किएको खोलालाई काली नदी भन्दै हजारौं हेक्टर नेपाली भूभागमा अतिक्रमण गरेको छ।