१९ असार २०८१ बुधबार
image/svg+xml

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ।

सुनसरीमा ४ करोड बढी मिटर ब्याजको दाबी, १ करोडको टुंगियो

जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी विरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो।

सुनसरी उद्योग वाणिज्य संघमा पनि निःशुल्क डेंगु उपचार शुरु

अस्पताल तथा निजी क्लिनिकहरूमा डेंगुका बिरामीहरूको चाप थेग्न गाह्रो भएपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि निःशुल्क डेंगु उपचार सेवा शुरु गरेको छ।

सुनसरी र मोरङमा बिहानैदेखि भारी वर्षा, अन्य ठाँउमा कस्तो छ अवस्था ?

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । भने कोसी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खुश्बु र रिमालाई स्वर्ण

शनिबारदेखि सुरु भएको पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खुश्बु लिम्बुले महिला ४६ केजी र रिमा खत्रीले महिला ५२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।

सार्वजनिक जग्गामा बनेका घर-टहरा भत्काउन सुरु

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा धमाधम भत्काउन सुरु गरिएको बराह क्षेत्र नगरपालिकाले जनाएको हो।

मेयर हर्क साङपाङको विरोधमा पत्रकार उत्रिए

धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङविरुद्ध सुनसरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

अतिरिक्त कक्षाले विद्यार्थीको पढाइ स्तर वृद्धि

सुनसरीको रामधुनी वडा नं ३ स्थित जनता माध्यमिक विद्यालय कक्षा ३ मा नौबर्से सविरा खातुन पढ्छिन्। केही महिना अघिसम्म उनी पढाइमा कमजोर थिइन्।

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।

बिमा रकम उपलब्ध गराउन आइएमई इन्स्योरेन्सलाई आग्रह

इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुनसरीको दक्षिणी क्षेत्रमा पाँच शैर्‍याको अस्पताल सुचारु

केही सामान्य स्तरका स्वास्थ्य क्लिनिक र स्वास्थ्य–संस्थाहरू नभएका होइनन् तर कोही सर्वसाधारणलाई साह्रोगाह्रो पर्दा तत्काल उपचार गर्न लाने स्वास्थ्य संस्थाको नितान्त अभाव थियो।

उच्च अदालतले रोक्यो मेयर हर्क साम्पाङको साबुन उद्योगको काम, अन्तरिम आदेश जारी

जिल्ला वन कार्यालय सुनसरीले दायर गरेको रिटमा वनको पक्षमा बुधबार उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्