२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बहराइनको सुखद सुरुआत

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

एसिसी मेन्स प्रिमियर कपः नेपालले पायो २३६ रनको लक्ष्य

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ। त्रिवि अन्तराष्ट्रिय मैदानमा जारी खेलमा मलेसियाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनायाे।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ: महनगर प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन्।

त्रिभुवन आर्मीले जित्यो ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि

प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ।

एनवीएससी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेटकाे फाइनलमा

विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विभागिय टिम नेपाल पुलिसलाई हराउँदै घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ।

कोसीका १० खेलाडी पुरस्कृत

कोसी प्रदेश सरकारले क्रिकेटर ललित राजवंशी, दीपेश कँडेलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने १० खेलाडीलाई पुरस्कृत गरेको छ।

नेत्रहीन महिला ट्वान्टी-२० क्रिकेट शृंखला हुने

नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।

पोखरामा बुधबारदेखि बलियो नेपाल कप क्रिकेट हुने

पोखरामा बुधबारदेखि बलियो नेपाल कप–क्रिकेट प्रतियोगिता हुने भएको छ। बलियो नेपाल न्यूट्रिसन ईनिसिएटिभको आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बलियो प्रतियोगिताको तेश्रो संस्करण हुने आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

पोर्चुगलको क्रिकेट टोलीमा पोखराका घिमिरे

पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दैछ। टी–२० सँगै यी तीन देशबीच टी–१० प्रतिस्पर्धा हुनेछ। मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन।

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्