सरकारको कदमलाई ज्ञानेन्द्र शाहीको समर्थन, भने- विधिको शासन चाहिँ पालना गर्नुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको पछिल्लो कदममा आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको पछिल्लो कदममा आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संघीय सरकारका पछिल्ला गतिविधिले देश पुनः द्वन्द्वमा जाने हो कि भन्ने आशंका बढाएको बताएका छन् ।
उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।
यहाँका अधिकांश सामुदायिक विद्यालयका पाठ्यपुस्तक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको जिल्ला समितिले संयुक्त रूपमा बिक्री गर्ने गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीमाथि कुनै पनि प्रकारको विभेद गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
अदालतले पार्टीको आधिकारिकताको विषयमा कुनै छिनोफानो नगरेकाले संगठन चलायमान गर्ने गरी गतिविधि अघि बढाउन लागिएको ती नेताको दाबी छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
मगंलबार लाओससँग खेल्ने नेपाली टोलीमा फर्वाड अन्जन विष्ट बेन्चमा रहने भएका छन्। योसंगै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम लेखाउने मौका उनले गुमाएका छन्।
पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक बुद्धिराज गुरुङले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा कानुन मिचिएको बताएका छन् ।
भारतबाट चिनी, दाल, चामल, मोटरपाट्र्सदेखि, कस्मेटिक्सलगायत दैनिक उपभोग्य सामान नेपालतर्फ तस्करीहुँदा सीमा क्षेत्रका बजार र सदरमुकामका बजारबाट हुने व्यपारमा कमी आएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार भेट गरेका छन्।
उनी युद्धमा मारिने मध्य पछिल्लो शीर्ष इरानी अधिकारी भएको तेहरानले पुष्टि गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन पनि उच्च अङ्कको गिरावट देखिएको छ।