७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छः नेता महतो

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ।

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्णः राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

जसपा सातापछि सरकारमा

जसपाले सरकारमा सामेल हुने विषयमा पहिल्यै निर्णय गरिसकेको छ। पार्टीबाट सरकारमा कसकसलाई पठाउने भनी टुंगो लाउने जिम्मेवारी तीन शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।

सरकारको विषयलाई लिएर जसपा ठाकुर पक्षमा असन्तुष्टि

पूर्व राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई सरकारमा पठाइएको छैन। पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक जना सदस्य महेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन्।

उपप्रधानमन्त्री महतोको स्पष्टीकरणः मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइयो

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

महतोको अभिव्यक्तिप्रति आपत्ति

विगतमा ओलीका कटु आलोचक र अहिले सारथि बनेका महतोले सरकारमा सहभागी भएलगत्तै मुलुकको संविधान, राष्ट्रिय एकता र अखण्डता विरोधी अभिव्यक्ति दिएका छन्। बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने बताएपछि उनी विवादमा परेका छन्।

प्रधानमन्त्रीसँग जबाफ माग

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

‘पहिला माग पूरा अनि सत्ता सहकार्य’ (अन्तवार्ता)

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वले सरकारको बहुमत कायमै हुने छ। ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्ने अनिवार्य छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १८ जना सांसद आवश्यक पर्छ। त्यसका लागि जसपा ओली नेतृत्वको सरकारका लागि वा नयाँ सत्ता समिकरणका लागि समेत निर्णायक बनेको छ।

संविधान संशोधन र रेशम चौधरी रिहाई नभएसम्म सरकारमा जादैनौं : राजेन्द्र महतो

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीको रिहाई ग्यारेन्टी नभएसम्म सरकारमा नजाने बताएका छन्। मंगलबार जसपा कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले आफूरुले अघि सारेका मागहरु पूरा नभएसम्म सरकारमा नजाने बताएका हुन्।

प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका खाएका छौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ।

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे। सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको त देखिन्छ तर दुबै तर्फबाट वार्तामा बस्न ठोस पहल गरिएको भने देखिदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्