३ माघ २०८२ शनिबार
image/svg+xml

देउवा पक्षलाई गगनको आह्वान- निर्वाचन आयोगको निर्णय स्वीकारौं, मिलेर जाऔं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न असन्तुष्ट शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।

११ एसएसपीको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ एसएसपीको सरुवा गरेको छ । आजको बैठकबाट सरकारले नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको सरुवा गरेको हो ।

‘फेस अफ एसवाई’ को उपाधि मलैसालाई

एसवाई इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित ‘फेस अफ एसवाई २०८२’ को उपाधि मलैसा आचार्यले हात पारेकी छन्।

बालेनलाई जुम्लाबाट चुनाव लड्न अनुरोध गर्दै खुला पत्र

कर्णालीको त्यो कहालीलाग्दो भूगोल र यहाँका बिपन्न तर निर्दोश नागरिकहरुको तस्बिर झल्झली नाचिरहेको छ ।

धरहराबाट साढे चार करोड राजस्व संकलन

पुनर्निर्माणपछि सञ्चालनमा आएको धरहराबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा साढे चार करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

जुम्लाबाट नेकपाको उम्मेदवार नरेश भण्डारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जुम्लाबाट नरेश भण्डारीलाई उम्मेदवार तोकेको छ।

निर्वाचनको तयारीमा लागाैं‌, संसद् पुनःस्थापनाको होइन: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन्।

बर्दिया–२ बाट लालवीर नेकपाका उम्मेदवार, बर्दिया–१ मा वामदेव गौतम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बर्दिया क्षेत्र नम्बर २ बाट लालवीर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

‘निर्वाचन तयारी ८० प्रतिशत सकियो’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिका अनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।

निर्वाचन, शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने देखिँदैन: मुख्यमन्त्री कार्की

उनले निर्वाचन आयोगले संविधान, दलको विधान, स्थापित मान्यतालाईसमेत ख्याल नगरेको आरोप लगाए ।

महेश भन्छन्- बालेनले झापामा कोठासमेत पाएनन्, एकदिन झुल्केको भरमा चुनाव जितिन्छ ?

नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरका मेयर बालेन शाहले झापामा चुनाव जित्ने हल्ला केवल दिवास्वप्न मात्र भएको टिप्पणी गरेका छन्।

विश्वप्रकाश उम्मेदवार नबन्ने, झापा-१ बाट नयाँ नाम सिफारिस

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं-१ मा नयाँ नाम सिफारिस गरिएको छ।

बालेन जहाँबाट उठे पनि ‘पत्तासाफ’ हुन्छन्: महेश

नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जहाँबाट चुनावमा उठे पनि ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष बज्राचार्यसहित सयौं नेता-कार्यकर्ता नेकपा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत बज्राचार्यसहित सयौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्