७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

शिक्षा मन्त्रालयको इन्टर्नसिप कार्यक्रममा राजनीति नगर्नुहोला: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयले इन्टर्नसिप मार्फत विद्यार्थीलाई काम सिकाउन लागेको बताएकी छिन्।

‘शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालन सम्बन्धी नीतिको विरोध गरेका छन्।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित उजुरी गर्न शिक्षामन्त्रीको आग्रह

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित शिक्षा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेकी छिन्।

शिक्षाका २० कर्मचारी कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समय पालना नगर्ने र कार्यालयमा नभेटिने २० कर्मचारी कारबाहीमा परेका छन्।

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्