११ मंसिर २०८१ मंगलबार
image/svg+xml

महावीर र हिमालयन सेमिफाइनलमा

महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमी जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुगेका छन्।

सहारालाई रोक्दै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।

टाइब्रेकरबाट मच्छिन्द्र सेमिफाइनलमा

नेपाल लिग विजेता मच्छिन्द्र क्लब छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनल माप्रवेश गरेको छ। सोमबारको खेलमा बुटवलको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनल स्थान पक्का गरेको हो।

थ्री स्टार फाइनलमा

स्ट्राइकर आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

आयोजक पहिलो पटक फाइनलमा

विक्रम सिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम– ११ क्लब पहिलो पटक धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

हिमालयन शेर्पा सेमिफाइलमा

गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा निराश पार्दै हिमालयन शेर्पा क्लब धनगढीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

उपाधि भिडन्तमा पुलिस र मनाङ

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबको लागि धरानको खेलमैदान नौलो होइन। धरानको मैदानमा थुप्रै पटक उपाधि जितेका यी टोली एक पटक फेरि २२औं बुढासुब्बा गोल्डकपको फाइनलमा शनिबार आमनेसामने हुँदैछन्।

पुनरागमनमा एपिएफलाई सफलता

न्युरोड टिम (एनआरटी) लाई पुनरागमनमा निराश पार्दै विभागीय टोली एपिएफ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पेनाल्टी सुटआउटमा कञ्चनजंघा भाग्यशाली

बागमती एफसीलाई पेनाल्टी सुटआउटमा निराश पार्दै भारतकोे कञ्चनजंघा फुटबल क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ।

मच्छिन्द्र र थ्री स्टारबीच उपाधि भिडन्त

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

वर्षाले फाइनल सर्‍यो

लगातार वर्षाका कारण शुक्रबार तय भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सरेको छ।

हिमालयन शेर्पा फाइनलमा

च्यासललाई २–१ गोलअन्तरले हराउँदै हिमालयनल शेर्पा क्लब पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

थ्री स्टार फाइनलमा

आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै थ्री स्टार क्लब बिहीबार तेस्रो सताक्षी गोल्डकपको फाइनलमा पुगेको छ।

सेमिफाइनल समीकरण पूरा

पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्