११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मच्छिन्द्र सेमिफाइनलमा

गोर्खा ब्वाइज स्पोर्टिङ क्लब बुटवललाई २–१ ले पराजित गर्दै सानमिगेल मच्छिन्द्र क्लब झापाको सताक्षीधाममा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफ सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबले दुई पटक सेटमा लिएको अग्रता जोगाउन नसक्दा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ।

जावलाखेल सेमिफाइनलमा

पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको दोस्रो क्वाटरफाइनलमा न्यु डाफे युवा क्लब, मकवानपुरलाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु डाँफे क्लब विजयी

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको जारी खेलमा न्यु डाँफे युवा क्लब, मकवानपुर विजयी भएको छ। आइतबार नवजागृति युवा क्लब, सिमरालाई ४–० ले पराजित गर्र्दै न्यु डाँफेले सेमिफाइनल यात्रा तय गर्‍यो।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

केनिनलाई करियरको पहिलो ग्रान्ड स्लाम

अमेरिकाकी सोफिया केनिनले स्पेनकी गार्बिन मुगुरुजालाई शनिबार अस्ट्रेलियन ओपनको फाइनलमा स्तब्ध बनाउँदै करियरको पहिलो ग्रान्ड स्लाम जितेकी छन्।

फाइनलमा लुम्बिनी खुकुरी र बुटवल–११ भिड्दै

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो ।

आर्मी र एपिएफको विजयी सुरुआत

एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

गोधुली कपको उपाधिका लागि धरानको वडा नं १६ र १७ भिड्दै

अन्तरवडास्तरीय २० औं गोधुली रनिङ कप फुटवल प्रतियोगिताको फाइनलमा आज उपाधिको लागि धरानको वडा नं १६ र १७ भिड्दैछन्।

सिटी सेमिफाइनलमा

रहिम स्टर्लिङको दुई गोलप्रेरित साबिक विजेता म्यानचेस्टर सिटीले बुधबार कसाम रंगशालामा लिग वान क्लब अक्सफोर्ड युनाइटेडमाथि ३–१ को सहज जितका साथ इङ्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। सिटी पछिल्लो दुई संस्करणको विजेता हो। लगातार तेस्रो पटक लिग कपको उपाधि जित्ने लक्ष्यका साथ सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले बलियो टोली मैदान उतारेका थिए।

पुरुष फुटबलको फाइनलमा नेपाल, स्वर्णका लागि भूटानसंग प्रतिस्पर्धा गर्ने

१३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

लनटेनिसका दुवै टोली सेमिफाइनलमा

दक्षिण एसियाली खेलकुदअन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टोली सेमिफाइनलमा पुगेका छन्। सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्