११ मंसिर २०८१ मंगलबार
image/svg+xml

महिला भलिबलः उपविजेता हुँदै नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपाल पुलिस क्लब फाइनलमा

ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

अन्तिम आठमा भ्याली पब्लिक र ग्रिनल्यान्ड

आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड मंगलबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आयोजक गल्फ बास्केटबलको फाइनलमा

आयोजक ज्ञानोदय मंगलबार २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गर्ल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

नाडाल नै विश्व नम्बर एक

नाडालले लन्डनमा सम्पन्न गत एटिपी फाइनलमा समूहचरण पार गर्न नसके पनि शीर्ष स्थानका अर्का प्रतिद्वन्द्वी नोभाक जोकोभिच सेमिफाइनलको यात्रा तय गर्न नसकेपछि यस सिजनको अन्त्यमा स्पेनिस स्टार विश्व नम्बर एक रहने पक्का भएको थियो। यस सिजनको अन्त्य हुँदा नाडालले ९ हजार ९ सय ८५ अंक बनाएका छन्। जुन सर्बियन स्टार जोकाभिचभन्दा ८ सय ४० अंक बढी हो।

गोल्डेनपिक र डाफोडिल क्वाटरफाइनलमा

गोल्डेनपिक र डाफोडिल सोमबार भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

नाडाल नै विश्व नम्बर एक

स्पेनिस स्टार राफाइल नाडालले सोमबार पाँचौं पटक विश्व नम्बर एक भएर एटिपी सिजनको अन्त्य गरेका छन्। नाडालले लन्डनमा सम्पन्न गत एटिपी फाइनलमा समूहचरण पार गर्न नसके पनि शीर्ष स्थानका अर्का प्रतिद्वन्द्वी नोभाक जोकोभिच सेमिफाइनलको यात्रा तय गर्न नसकेपछि यस सिजनको अन्त्यमा स्पेनिस स्टार विश्व नम्बर एक रहने पक्का भएको थियो।

मल्पी सेमिफाइनलमा

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

फ्रेन्ड्सको फराकिलो जित

ललितपुरे टोली फ्रेन्ड्स क्लब आयोजक चन्द्रागिरि नगरपालिकामाथि ५–० को रबाफिलो जित निकाल्दै चन्द्रागिरि मेयर गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

ब्रिगेड ब्वाइज क्वार्टरफाइनलमा

आयोजक दीपशिखा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजनको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नेपालको फाइनल सम्भावना सहज

नेपालले बंगलादेशको ढाकामा जारी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै फाइनलको यात्रा बलियो बनाएको छ।

सन्दिल र अशुत्तम सेमिफाइनलमा

आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सन्दिल राई र अशुत्तमकुमार रोयको जोडी १२औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको ब्वाइज डबल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुलिसलाई रोक्दै चर्च ब्वाइज फाइनलमा

मुख्य दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा भइरहेको अन्नपूर्ण हाम्रो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्