४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

रेडियो नेपालबाट विना कारण निकालिएका पत्रकारको पुनर्वहाली तथा  श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै रेडियो नेपालमा डेलिगेसन गएको सञ्चारकर्मीको टोलीलाई प्रहरीले पक्राउ गरेको छ।

घरआँगनमै सिंहदरबार पु-याउने अभ्यास

संघीयताअनुसार गाउँ र टोलमै सिंहदरबार आएको अनुभूति नागरिकलाई दिलाउन र स्थानीय सरकारको सेवा छरितो रूपले प्रदान गर्ने अवधारणाअनुरूप गाउँपालिकाले विकास शिविर थालेको अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।

दैलोमै सरकारी सेवाः बल्ल आयो गाउँमा सिंहदरबार

सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिकाका घरदैलोमा नागरिकता वितरण गर्ने उद्देश्यले आयोजित घुम्ती शिविरबाट सयौं लाभान्वित भएका छन्। जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर मापदण्ड पुगेका व्यक्तिलाई नागरिकता प्रदान गर्नुका साथै आधारभूत सरकारी सेवा उपलब्ध गराइरहेका छन्।

बलिया ‘सिंहदरबार’, कच्चा विकास

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हरिपौरीस्थित ग्वारखोलाले खानै थालेको बस्ती जोगाउन अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा तटबन्धको योजना बन्यो। उपभोक्ता समितिमार्फत बनेको उक्त तटबन्ध योजना बनेको केही समयमै भताभुंग भयो।

योजना आयोगमा मृत भेटिएका नायब सुब्बाको सुसाइड नोट भेटियो

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका बच्चुराम केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ। प्रहरीले मुचुल्का उठाउने क्रममा केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको हो।

राहत माग्दै सिंहदरबार

खडेरी तथा वर्षाको चपेटामा परेको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायत माग गरेको छ।

राहत माग्दै सिंहदरबार

खडेरी तथा वर्षाको चपेटामा परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न मन्त्रालय पुगेर खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायतको माग गरेको छ।

सिंहदरबार सरुवा मिलाउन मानसिक बिरामीको बहाना

मन्त्रालयका सहसचिव तथा समायाोजन महाशाखाका प्रमुख केदार पनेरुले मेडिकल बोर्डको सिफारिसमा १ सय ५० कर्मचारीलाई सेवासुविधा दिने सम्बन्धित मन्त्रालयमा पुल दरबन्दीमा राख्ने निर्णय गरिएको बताए ।

धरापमा सरकारी पर्खाल

सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल धराप बनेको छ। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडिपट्टि पनि धराप पर्खाल छ। सिंहदरबार तथा नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझमपूर्ण छ।

सिंहदरबारकाे पर्खाल भत्किएपछि... (फोटो फिचर)

लगातारको वर्षाले देशभर बाढीपहिरोका घटना बाहिर आइरहेको छ। यस्तोमा काठमाडौंमा सिंहदरबारको पर्खाल लडेको छ। आज सिंहदरबारको पूर्वी ढोका(अनामनगर) तर्फको पर्खाल लडदा सवारी आवागमनमा समस्या गराएको हो।

प्रधानमन्त्रीले बाेलाए २३ मन्त्री र सचिवलाई सिंहदरबार

पछिल्लाे समय सरकारकाे काम कारवाहीलाइ लिएर सडकदेखि सदनमा असन्तुष्टि व्यक्त भइरहेकाे बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयसँग प्रगति विवरण माग गरेका छन्।

'धर्तीमाता' बताउने कुँवरलाई सात दिन थुनामा राख्न अनुमति

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ।

युवतीलाई बोक्सीको आरोपमा यातना दिने ‘धर्तीमाता’ पक्राउ

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेकी छिन्।

‘धर्तीमाता’ को खोजीमा प्रहरी परिचालन

सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ। बुटवलबाट काठमाडौं आएकी धर्तीमाता भनिने विष्णु कुँवरले सार्वजनिकस्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले तदारुकता देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्