काठमाडौं– लगातारको वर्षाले देशभर बाढीपहिरोका घटना बाहिर आइरहेको छ। यस्तोमा बिहीबारदेखिकाे वर्षाले काठमाडौंमा सिंहदरबारको पर्खाल लडेको छ। आज सिंहदरबारको पूर्वी ढोका(अनामनगर) तर्फको पर्खाल लडदा सवारी आवागमनमा समस्या गराएको हो।
प्रकाशित: २७ असार २०७६ ०९:४३ शुक्रबार