१२ असार २०८१ बुधबार
image/svg+xml

वैदेशिक रोजगारः बिदेसिने घटे, निधनको संख्या उस्तै

कोरोना महामारीका कारण एक वर्षदेखि वैदेशिक रोजगारीमा जानेकोे संख्या घटे पनि विदेशमा ज्यान गुमाउनको संख्यामा गिरावट आउन नसकेको पाइएको छ।

दुई सातामा कोरोनाबाट विदेशमा १३ जना नेपालीको निधन

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ६८ हजार २३ हजार नेपाली कोरोनामुक्त भएका छन्।

काेराेनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।

सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । काठमाण्डौको निदान अस्पतालमा उपचारका क्रममा रहेका मल्लको कोरानाको संक्रमणले बिहिवार बिहान २ बजेतिर निधन भएको उनका पुर्व स्वकिय सचिव धन सिंह क्षेत्रीले बताएका छन । निमोनियाको समस्यावाट ग्रसित मल्ल ज्वरोको लक्षण देखिएपछि एक साता अघि निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनको स्वाव जाँच गर्दा कोराना संक्रमण देखिएको क्षेत्रीले बताए ।

साहित्यकार वानीरा गिरिको निधन

उनको आइतबार राति निधन भएको हो। उनी ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएका कारण आफ्नै घरमा आपत्कालीन स्वास्थ्य सेवा लिएकी थिइन्।

भोजपुरका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

चौहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।

वीपी प्रतिष्ठानमा दुई संक्रमित महिलाको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना संक्रमित महिलाको निधन भएको छ।

पत्रकार कार्कीको निधन

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ बजे निधन भएको हो।

युवा नेता नवराज शंकरको निधन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ।

संचार उद्यमी महिलाको कोरोनाबाट निधन

रौतहटका एक संचार उद्यमी महिलाको कोरोना संक्रमणले निधन भएको छ । जिल्लामा गत वर्षदेखि संचालनमा आएको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका रामा यादवको कोरोना संक्रमणका कारण मंगलवार निधन भएको हो ।

वीपी प्रतिष्ठानमा थप ३ जना संक्रमितको निधन

प्रतिष्ठानका अनुसार मत्यु हुनेमा तीनै जना पुरुष हुन्। ती मध्ये एक जना मोरङका हुन् भने २ जना सुनसरीका हुन्।

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु

बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको शनिबार बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए।

धरानमा कोरोना संक्रमित वृद्धको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारको क्रममा धरान १२ का ७१ वर्षीय वृद्धको निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्