२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डिएभी विद्यालयमा भरतनाट्यम शास्त्रीय साँझ सम्पन्न

डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न गरेको छ।

कुस्ती टोलीको भारतमा प्रशिक्षण

उन्नाइसाैं एसियाली खेलकुदको तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ।

शृंखलामा पुनरागमन गर्ने विश्वास

श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

शिक्षा अल्मल्याउने अर्को खेल

विभिन्न देशमा गरिएका अध्ययनहरूले शिक्षकहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न सक्ने वातावरण सिर्जना गर्दै राजनीतिक आग्रहबाट मुक्त र उचित किसिमको पारिश्रमिक तथा सामाजिक सम्मान प्रदान गरेमा मात्र शैक्षिक उपलब्धि हासिल हुन सक्ने देखाएका छन्।

यु–१६ यूथ लिग: विवादकाबीच भएनन् आजका खेल

कुल १० टोलीले प्रतिस्पर्धा गरेको लिग आगामी ६ महिनासम्म चलाउने योजनासहित एन्फाले शुरु गरेको हो। तर, शुरु भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेण्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिवार तय भएका खेल नै हुन सकेनन्।

प्रभु बैंक र धुलिखेल डेण्टलबीच सम्झौता

प्रभु बैंक धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

छैटौं खेलमा दोहोरो शतक

सउद सकिलको पहिलो दोहारो शतकप्रेरित पाकिस्तानले पहिलो टेस्टमा मंगलबार तीन दिनको खेल सकिँदा घरेलु टोली श्रीलंकामाथि १ सय ३५ रनको अग्रता बनाएको छ।

एसिसी इमर्जिङ टिम्स एसिया कप :आज नेपाल र युएई ए बीच खेल हुने

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।

तेक्वान्दोका दुई खेलाडी कोरिया जाँदै

नेपालका दुई खेलाडीले कोरियामा आयोजना हुने वल्र्ड हान्मादाङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

श्रृजनशीलका जुडो खेलाडीलाई सहयोग

श्रृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडी र अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक प्रदान गरिएको छ।

टेबल टेनिस खेलाडीको बिदाइ

चीनमा आयोजना हुने १९ औें एसियाली खेलकुदको तयारी स्वरूप नेपालको टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ।

सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ: सांसद पाण्डे

नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेका बताएका छन।

नयाँ आर्थिक वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिन्छः मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्