२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल सुपर लिग: बराबरीले दुवै टोलीलाई घाटा

बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।

काठमाडौँ महानगरको स्थापना दिवस, तस्बिरमा यस्तो देखियो...

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी महानगरले आफ्नो दिवस मनाएको हो।

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

यू–१९ एसिया कप क्रिकेटः भारतविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन

जारी प्रतियोगितामा लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपालले आफ्नो तेस्रो खेलमा पनि कमजोर प्रदर्शन गरिरहेको छ।

आइपीएल २०२४ः एकजना पनि नेपाली खेलाडी अटाएनन् अक्सनमा

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।

अरहन्तकेशर क्वार्टरफाइनलमा

नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले सोमबार ऋद्धि शाक्यलाई हराउँदै एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

फक्रिन पाएनन् स्थानीय प्रतिभा, सुरु हुँदै वडा स्तर फुटबल लिग

प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

हिमरश्मिलाई दोहोरो सफलता

हिमरश्मिले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ।

युरो कप–२०२४: खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने

समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्