ट्रम्पको ‘शान्ति बोर्ड’मा एक अर्ब डलर तिरे स्थायी सदस्यता, भारतसहित यी १२ देशलाई निम्तो
यो बोर्ड संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिद्वन्द्वी बन्न सक्छ। सुरक्षा परिषद्लाई अमेरिकी भिटोले गाजा युद्ध अन्त्यमा कारबाही गर्न रोकेको छ भने ट्रम्प प्रशासनको कोष कटौतीले संयुक्त राष्ट्रसंघ कमजोर बनेको छ।

