३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘मान्छेले के भन्लान् !’

जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।

स्वतन्त्र छैन मानिस

घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ।

रिभल्वरसहित मानिस पक्राउ

सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ। आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ।

रौतहटमा दुई दिनदेखि वर्षाः बगाएर एक बेपत्ता, ६ घर भत्कियो

दुई दिनदेखि निरन्तरको झरिले लाल बकैया नदीमा बगाएर एक जना बेपत्ता भएका छन्। ग्रामिण सडक हिलाम्मे भएका छन् भने अहिलेसम्म विभिन्न स्थानीय तहमा छ वटा घर भत्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

धनी मानिस र गरिब मानिस

एउटा गाउँमा धनी मानिस र गरिब मानिस बस्थे । धनी मानिस आफ्नी आमालाई हेला गथ्र्यो । तर गरिब मानिस आमालाई माया गथ्र्यो । एक दिन धनी मानिसले आमालाई धेरै गाली गर्‍यो । खान खान पनि दिएन । यो कुरा गरिब किसानले देख्यो । उसले धनी मानिसलाई भन्यो, ‘ए दाइ, आफूलाई जन्म दिने आमालाई किन यसरी हेला गर्नुभएको ? आमाले नै तपाईंलाई हुर्काउनुभयो, बढाउनुभयो र ठूलो मानिस बनाउनुभयो ।

जंगलमा ‘नाइट स्टे’

मान्छेका चाहना विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि अधिकांश मानिस प्रकृतिसँग रमाउन चाहन्छ । प्रकृतिलाई नजिकबाट नियाल्न लालायित हुन्छ । म पनि त्यस्तै मध्येको एक हुँ । मलाई पनि प्रकृतिसँग खेल्न, रमाउन मन पर्छ।

औषधिविहीन संसारको सम्भाव्यता

आधुनिक समाजमा ओखती नखाने मानिस विरलै पाइन्छ । ६० वर्षीय समूहमा परेर पनि औषधि नखानु पर्ने मानिसलाई दैवी शक्ति पाएका भाग्यमानी भन्दा अन्यथा नहोला ।

शिक्षा र अहिलेका युवा

हामीमध्ये धेरैले जिम्मेवारीलाई आवश्यकताभन्दा बढी बोक्ने गर्छौं । कहिले हामी परिवारलाई आवश्यकताभन्दा बढी बोकिरहेका हुन्छौँ र थोरबहुत सन्तुष्टि पनि कमाइरहेका हुन्छौँ । कहिलेकाहीँ हामीले जागिरलाई पनि आफूसँगै कार्यालयमा मात्र होइन घरमा पनि बोकेर हिँडिरहेका हुन्छौँ अनि बडो असन्तुष्टि पालेर हिँडिरहेका हुन्छौँ । जागिरले हाम्रो गोजी भर्छ तर यात्राले हाम्रो जिन्दगीलाई नै भरिदिन्छ ।

आसाममा ४० लाख मानिस नागरिकताविहीन

भारतको केन्द्र सरकारले प्रकाशन गरेको एउटा सूचीअनुसार उत्तरपूर्वी राज्य आसामका करिब ४० लाख मानिस नागरिकताविहीन रहेका छन्।

‘मानिसकै कारण सहर बिग्रियो’

मैले ३० भन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये मन परेको सहर न्युजिल्याण्डको क्वीन्सटाउन हो । विदेशमा अलि राम्रोसित घुमेको सहर यही हो । यो सहर निकै हराभर र सुन्दर छ । सहरमा देखिने हरेक कुरा नयाँ छन् । हरेक खालका सेवा सुविधा पनि पाइन्छन्।

पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो।’

माेदीकाे स्वागतमा जनकपुरमा मानिसकाे घुइँचाे [फाेटाे फिचर]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने नागरिक अभिनन्दनका लागि स्थानीयहरु जुट्ने क्रम जारी छ । जनकपुरस्थित १२ विघा मैदानमा स्थानीयहरुको घुइँचो लागेको छ । १२ विघा मैदानमा आसपासका जिल्लाका मानिसहरु पनि जम्मा भएका छन् ।

मानिसको दिमागको गहिराइ

स्नातक तहसम्म विज्ञानको पुस्तकै नपढेका दाङका प्रकाश अधिकारी अहिले चीनमा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत रहेको खबर सुन्दा जो कोहीलाई अचम्म लाग्नु अस्वाभाविक होइन। भाषा सिक्नका लागि कोरिया गएका अधिकारीले त्यहाँका प्राध्यापकलाई आफूले अहिलेसम्म साइन्स नपढेको तर अवसर पाए राम्रो गरेर देखाउन सक्ने कुरामा विश्वस्त तुल्याए।

नेतान्याहु ‘कुख्यात मानिस’ भएको इरानको आरोप

इरानको गोप्य आणविक हतियार कार्यक्रमबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लगाएको आरोपलाई लिएर इरानले उनी ‘कुख्यात जाली मानिस’ भएको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्