४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खुर्सानी खाएपछि एक मानिस अस्पताल भर्ना

खुर्सानी खाने प्रतियोगितामा विश्वकै सबैभन्दा पिरो खुर्सानी खाएका एक मानिसलाई अत्याधिक टाउको दुखेपछि अस्पताल भर्ना गरिएको छ।

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

विश्वका तीस करोड मानिसमा मानसिक समस्या

विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ।

मानिसको नाकको आकार मौसमबाट प्रभावित

यदि तपाई आफ्नो नाकको आकारदेखि सन्तुष्ट हुनुहुन्न भने आफ्ना अभिभावक वा पुर्खालाई हैन मौसमलाई दोष लगाउनुहोस्।

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्री एस्टन कार्टरको ठाउँ लिने छन्।

भोकसँग मानिस सम्झौता गर्न सक्छ तर सुरक्षासँग सक्दैन: महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सिरहाका प्रहरी अधिकारीहरुलाई पीडितमैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन्।

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

दक्षिण सुडानबाट करिब दश लाख मानिस विस्थापित

दक्षिण सुडामा भइरहेको गृहयुद्धका कारण करिब १० लाख मानिस शरणार्थीका रुपमा विभिन्न मुलुकमा पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। सहायतासम्बन्धी दर्जनौँ सङ्घसंस्थाले दक्षिण सुडानमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रम त्यहाँ पुर्‍याए पनि आफूहरुलाई सुरक्षाको अनुभूति नभएका कारण इथियोपिया, केन्या, सुडान, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा पुगेका दक्षिण सुडाबाट शरणार्थीका रुपमा यी देश पुगेका सुडानी नागरिकले बताएका छन्।

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

एसिया र अफ्रिकाका २ अर्बभन्दा बढी मानिसमा जिका भाइरसको खतरा रहेको एक अध्ययनले देखाएको छ। दि ल्यानसेट इन्फेक्सियोस डिजिजले निकालेको एक प्रतिवेदनले एसिया र अफ्रिका क्षेत्रका २ अर्बभन्दा बढी मानिसमा जिकाको खतरा रहेको देखाएको हो।

२० लाख मानिस घेराबन्दीमा

सिरियाको प्राचिन शहर अलेप्योमा द्वन्द्वका कारण करिव २० लाख मानिस घेराबन्दीमा पर्नसक्ने खतरा रहेकको संयुक्त राष्ट्रसङ्घले जनाएको जनाएको छ ।

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

लण्डन—लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ। बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ।

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्पmबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्