कलकल काबेली नजिकै ‘काकाकुल कुवापानी’
हिलिहाङ गाउँपालिका-२ को कुवापानी गाउँ कावेली नजिकै पर्छ। कलकल बगिरहेको कावेलीको पानीले कुवापानीको तिर्खा मेटाउन सकेको छैन।
हिलिहाङ गाउँपालिका-२ को कुवापानी गाउँ कावेली नजिकै पर्छ। कलकल बगिरहेको कावेलीको पानीले कुवापानीको तिर्खा मेटाउन सकेको छैन।
खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ। कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ।
प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चार प्रविधि क्षेत्रको चुनौती ।
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ।
नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले नेपालका कम्युनिष्टहरूका लागि झापा अति पवित्रस्थल रहेको बताएका छन्।
जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अतिसंवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका र इजरायलले ‘रेड लाइन’ पार भन्दै ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका छन्। गालिबाफका अनुसार इरानले यति बलियो कारबाही गर्नेछ कि उनीहरू (अमेरिका र इजरायल) मद्दत माग्न बाध्य हुनेछन्।
नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्।
आयोगका अनुसार उक्त अवधिलाई ‘मौन अवधि’ का रूपमा लिइने र यस अवधिमा निर्वाचन आचारसंहिताअनुसार विभिन्न गतिविधिमा रोक लगाउने बताएको छ ।
काठमाडौंमा दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेका छन्।
आज एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचन आयोगले मात्रै निर्वाचन सम्पन्न गर्न नसक्ने भन्दै सबै पक्षलाई सहयोग गर्न अनुरोध गरिन्।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ।
सोनलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्वदेश फर्किन सहयोगको अपिल गरेकी छिन्।
आईआरजीसीले बदला लिने वाचा गर्दै इजरायल र मध्यपूर्वमा रहेका २७ अमेरिकी अड्डामा आक्रमण जारी राखेको घोषणा गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताएका छन्।