१३ असार २०८१ बिहीबार
image/svg+xml

एनएसएलः फाइनलमा स्थान सुरक्षित गर्न भोलि पोखरा र ललितपुर भिड्ने

दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईलाई पराजित गर्दै बङ्गलादेशले जित्यो उपाधि

बङ्गलादेशले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको छ।आज दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बङ्गलादेशले घरेलु टोली युएईलाई १९५ रनबाट हराउँदै उपाधि जितेको हो।

एसीसी १९ वर्ष मुनिको एसिया कप: युएईविरुद्ध र बङ्गलादेशले २८२ रन बनायो

युएईले एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशविरुद्ध २८३ रन बनाउँनु पर्ने भएको छ।

कृष्णा र विपनाबीच उपाधि भिडन्त

नेपालको वरीयतामा शीर्ष दुई स्थानका कृष्णा थापा र विपना ब्लोनबीच एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने भएको छ।

नेपाल सुपर लिगः उपाधि दाबेदार ललितपुर र झापाबीच खेल हुँदै

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।

रेडियन्ट पब्लिक दोहोरो उपाधिनजिक

आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि

त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।

केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै

अहिले बिहान ११ बजे पोखरा रंगशालामा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।

दुई लाख जित्दा पनि खुसी भएनन् पार्की

नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

एमेच्योर सद्भावलाई उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्य सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।

अस्ट्रेलियालाई छैटौं पटक विश्वकप उपाधि

ट्राभिस हेडको यादगार शतकप्रेरित अस्ट्रेलियाले आइतबार फाइनलमा भारतमाथि ६ विकेटको जित निकाल्दै छैटौं पटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ।

विश्वकप क्रिकेट: आज उपाधिका लागि भारत र अष्ट्रेलियाविच प्रतिस्पर्धा हुँदै

विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।

छैटौं विश्वकप उपाधिको लक्ष्यमा अस्ट्रेलिया

अस्ट्रेलियाले आठौं पटक विश्वकप क्रिकेटको फाइनल खेल्दा रोहित शर्मा नेतृत्वमा रहेको भारतको चुनौती सामना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्