२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै

फाइल तस्बिर

केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

अहिले बिहान ११ बजे पोखरा रंगशालास्थित  क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।  

उपाधि विजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टोलीले साढे २ लाख पाउने आयोजक टोलीले जनाएको छ।

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने दोस्रो सेमिफमाइनलमा एपिएफ क्लबलाई पराजित गर्दै मधेस प्रदेश फाइनलमा पुगेको हो।

प्रकाशित: १५ मंसिर २०८० ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App