२४ असार २०८१ सोमबार
image/svg+xml

फराकिलो अन्तरको हार

ओमानले नवौं मिनेटमा अग्रता लियो। फेमी सैदले ओमानलाई अग्रता दिलाएका थिए। ३०औं मिनेटमा ओमानले आफ्नो अग्रता दोब्बर पारेको थियो। ओमानका मोहसेन जाबरले बललाई जाली चुमाएका थिए।

नेपालको जित्ने लक्ष्य अधुरो

आइतबार भारतविरुद्धको खेलको ८६औँ मिनेटमा किरणकुमार लिम्बुको स्थानमा मैदान प्रवेश गरेसँगै विशाल श्रेष्ठको नेपाली राष्ट्रिय फुटबल टोलीको डेब्यु सपना साकार भएको छ।

महिला विश्व बक्सिङ: सुमिना खड्का पराजित

नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन्। पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासँग पराजित भएकी हुन्।

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

जावलाखेलद्वारा एपिएफ पराजित

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रभु जावलाखेल युथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ।

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

पहिलो खेलमै आयोजक पराजित

२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

जावलाखेल सेमिफाइनलमा

पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको दोस्रो क्वाटरफाइनलमा न्यु डाफे युवा क्लब, मकवानपुरलाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब, ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपाली खेलाडीको कमजोर प्रदर्शन

यु–१८ नेपाली शीर्ष वरीयताका आर्यन गिरी पोखरामा आयोजित आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ अन्तर्गतको प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन्।

नेपाल ओमानसँग पुनः स्तब्ध

विश्वकप छनोटको रूपमा रहेको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

नेपालको खराब सुरुआत

शरद भेषावकरले अर्धशतकीय इनिङ खेले पनि नेपाल आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ।

बिएफटिसी आमन्त्रित फुटबलमा डागिहाट बाहिरियो

चासोक तङनाम तथा उद्यौली पर्वको अवसरमा सदरमुकाम म्याङलुङमा शुक्रबारदेखि दोस्रो बिटी एफ सि आमन्त्रित फुटबल प्रतियोगिताको सुरु भएको छ।

नेपाल बङ्गलादेशसँग पराजित, सेमिफाइनल यात्रा कठिन

बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ।

अन्तिम १३ मिनेटमा नेपाल असफल

अन्तिम १३ मिनेट सम्हालिन नसक्दा नेपाल इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा इरानसँग ४–० ले पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्